- चिरफार डटकम, विराटनगर १०० पटक हेरिएको
मंगलबार, भाद्र ३०, २०८३ समय : १८:०८:५१ , ५६ मिनेट अगाडि
निर्माण व्यवसायी संघ मोरङ विराटनगरले रसुवाका बाढीपीडितलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ ।
निर्माण व्यवसायी संघ मोरङ विराटनगरका अध्यक्ष महेशकुमार मिश्रको नेतृत्वमा गएको निर्माण व्यवसायीको टोलीले मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल मार्फत १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको हो ।
निर्माण व्यवसायी संघ मोरङ विराटनगरका अध्यक्ष मिश्रले निर्माण व्यवसायीबाट संकलन गरिएको सहयोग रकम रसुवाका बाढीपीडितलाई सहयोग गरेको बताए ।