आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/०८३ मा कर असुलीमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८२/०८३ को असार महिनामा १ सय ६ प्रतिशतले आयकर असुली गरेको छ । आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत केशवकुमार उप्रेतीले आर्थिक वर्ष २..
विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/०८३ मा ८५.५२ प्रतिशतले राजश्व असुली गरेको छ । विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले आर्थिक वर्ष २०८२/०८३ मा ४१ अर्ब ३४ करोड रुपैयाँ राजश्व असुली गर्नुपर्ने लक्ष्य पाएकोमा ३५ अर्ब ३६ करोड रुपैयाँ राजश्व असुली भ..
शुक्रवारदेखि विराटनगरमा २ दिने साउन मेला सुरु भएको छ । विराटनगरको मारवाडी सेवा सदनमा सावन मेला सञ्चालनमा रहेको छ । माहेश्वरी महिला मञ्च विराटनगरले आयोजना गरेको २ दिने सावन मेला शनिबारसम्म चल्ने छ । कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले सावन मेलाको उद्..
समाचार
सबै