एलायन्स युवा क्लबले विराटनगरमा महिला खेलकुद तथा सांस्कृतिक महोत्सव आयोजना गर्ने तयारी सुरु गरेको छ । एलायन्स युवा क्लब विराटनगर–११ ले बिहीबार पत्रकार सम्मेलन गरेर महोत्सवको तयारी बारे जानकारी गराएको छ । एलायन्स युवा क्लब विराटनगरका संस्थापक अध्यक्ष बिपुल चौधरीले २०८३ असार १३ गत..
कोशी प्रदेशको राजधानी विराटनगरमा विज्ञानसंकाय र व्यवस्थापन संकाय तर्फ कक्षा ११ र १२ को कक्षा सञ्चालन गरिरहेको मेरिल्याण्ड कलेजले बिहीबार एक भव्य समारोहका बिच ५० जना उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ । मेरिल्याण्ड कलेजले उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिरहँदा विद्यार्थीका अभ..
मैथिली विकास अभियानले विराटनगरमा मैथिली लोकगीत प्रतियोगिताको आयोजना गर्न लागेको छ । मैथिली विकास अभियान विराटनगरले बुधवार पत्रकार सम्मेलन गरेर आयोजना गर्न लागेको प्रतियोगिता बारे जानकारी गराएको छ । अभियानका अध्यक्ष पत्रकार नविन कर्णले जेठ ३० गते विराटनगरको आरोहण गुरुकुलमा आयोजन..