अग्रवाल महासचिव, पोखरेल केन्द्रिय सदस्य

  • ... ८७७  पटक हेरिएको

आइतबार, माघ २९, २०७९ समय : १५:१२:१५ , २ वर्ष अगाडि

  • चिरफार डटकम, विराटनगर

विराटनगरका यूवा व्यवसायी गोपाल अग्रवाल, नेपाल विद्युतिय व्यवसायी महासंघको महासचिव भएका छन् । महासंघको शनिबार काठमाडौंमा सम्पन्न १३औं साधारण सभा तथा ५औं अधिवेशनबाट अग्रवाल, सर्वसम्मत महासचिव चयन भएको हो ।

विराटनगरका अर्का विद्युतिय व्यवासयी शंकर पोखरेल, महासंघको केन्द्रिय सदस्यमा निर्वाचित भएको छ । अधिवेशनले रेशम देवकोटालाई महासंघको अध्यक्षको जिम्मेवारी सुम्पिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित