मोरङ व्यापार संघले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्मान गर्‍यो

  • चिरफार डटकम, विराटनगर ५०५  पटक हेरिएको

मंगलबार, फाल्गुण ३०, २०७९ समय : १८:४९:५२ , २ वर्ष अगाडि

मोरङ व्यापार संघ विराटनगरका पदाधिकारीहरुले संघिय लोकतान्त्रिक गणतन्त्र नेपालका तेस्रो राष्ट्रपति रामचन्द्र पौडेललाई स्वागत र सम्मान गरेको छ ।

संघका अध्यक्ष नविन रिजाल, निवर्तमान अध्यक्ष प्रकाश मुन्दडा, बरिष्ठ उपाध्यक्ष अनुपम राठी, उपाध्यक्ष विकास बेगवानी, कार्यसमिति सदस्य गोपाल अग्रवाल, मनिष मारु र विनित सिंघानियाको टोली काठमाडौं पुगेर राष्ट्रपति पौडेललाई स्वागत र सम्मान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।