गोल्छा राष्ट्रिय परिषद सदस्य

  • चिरफार डटकम, विराटनगर ६८०  पटक हेरिएको

सोमबार, फाल्गुण २८, २०८० समय : १८:२४:३० , ९ महिना अगाडि

नेपाल सरकारले विराटनगरका जितेन्द्र गोल्छालाई नेपाल स्काउटको राष्ट्रिय परिषद सदस्यमा मनोनयन गरेको छ । गोल्छाको कार्यकाल ४ वर्षको रहने छ ।

नेपाल सरकारका पूर्व युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले फागुन १३ गते गोल्छालाई मन्त्रीस्तरीय निर्णयबाट राष्ट्रिय परिषद सदस्यमा मनोनयन गरेका थिए ।

गोल्छा नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ६ का सचिव हुन् ।