- चिरफार डटकम, विराटनगर १९१ पटक हेरिएको
मंगलबार, कार्तिक ११, २०८२ समय : १४:३०:०५ , १ दिन अगाडि
विराटनगरमा उल्लास र भक्तिभाव साथ लोक आस्थाको महान् पर्व छठ मनाइएको छ ।

बर्तालुले सोमबार नदी, तलाउ र पोखरीमा अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिएका थिए । मंगलबार बिहान उदाउँदो सूर्यलाई अन्तिम अर्घ चढाएपछि छठ पर्वको समापन भएको हो ।

विराटनगरको सिंघिया नदी, केशलिया नदी सहित नहर, पोखरी र तलाउ किनारामा लाखौँ बर्तालुले छठ पर्व मनाएका छन् ।