भन्सार बिन्दुमै एम.आर.पी. लागु निर्णयबाट सरकार पछाडि हटेको छ । दोस्रो तथा तेस्रो देशबाट नेपालमा आयात भइरहेको सामानमा सरकारले वैशाख १५ गतेदेखि भन्सार बिन्दुमै एम.आर.पी. लागु गरेको थियो । व्यवसायीले भन्सार बिन्दुमै एम.आर.पी. लागु हुन नसक्ने निष्कर्ष निकाल्दै आयात गरिएको सामान बोक..
विराटनगरका युवा उद्यमी सुयशराज प्याकुरेल नेपाल उद्योग वाणिज्य महासंघ (एफ.एन.सी.सी.आई.) को केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ६०औं साधारण सभाबाट प्याकुरेल एसोसिएटस्ट समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित भएको हो । उद्योग संगठन मोरङका पूर्व अध्यक्ष..
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का श्रीमती सविना काफ्‌ले एक कार्यक्रममा सहभागी हुन विराटनगर नआएपछि त्यसको टिका टिप्पणी सुरु भएको छ । नेपाल उद्योग परिसंघको केन्द्रीय समिति र कोशी प्रदेश समितिको महिला उद्यम समितिले सोमबार विराटनगरमा आयोजना गरेको कोशी प्रदेश स्तरीय महिला नेतृत..
समाचार
सबै