उद्योगी, समाजसेवी एवं राजनीतिक ७० वर्षीय हसन अन्सारीको परिवारमा ३९ जना सदस्य छ । यत्रो ठुलो परिवारका सबै सदस्य एउटै घरको छानामुनी बसोबास गरिरहेका छन् । संयुक्त परिवारको सबै सदस्य एउटै  भान्सा र एउटै टेबलमा खानपिन गर्छन् । संयुक्त परिवारका अभिभावक हुन् उद्योगी, समाजसेवी एवं राजन..
सुनसरी जिल्लाको देवानगंज गाउँपालिकाबाट खलबलिएको जातीय एकतालाई कायम राख्नका लागि शुक्रवार विराटनगरमा सामाजिक सद्भाव र्‍याली निकालिने भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले बिहीबार विराटनगरमा आयोजना गरेको सर्वपक्षीय बैठकमा सहभागीबाट उठेको आवाजलाई सम्बोधन गर्न शुक्रवार विराटनगरमा..
सुनसरी जिल्लाको देवानगंज गाउँपालिकामा दुई समुदाय बिच भएको भिडन्तपछि सशस्त्र प्रहरीले गोली चलाएको घटनामा मर्नेको संख्या २ पुगेको छ । सशस्त्र प्रहरीले साउन १० गते आइतबार राती ९ः३० बजे देवानगंज गाउँपालिकाको वडा नं. ३ स्थित कप्तानगंजमा गोली चलाउँदा देवानगंज ४ का २५ वर्षीय ओमप्रकाश ..
समाचार
सबै