शुक्रवार विराटनगरमा शान्तिपूर्ण सद्भाव र्याली निकालिएको छ । सुनसरीको देवानगंजबाट दुई समुदाय बिच सुरु भएको तनाव केही जिल्लामा फैलिरहेको बेला मोरङ जिल्लामा सामाजिक सद्भाव कायम राख्नका लागि शान्तिपूर्ण सद्भाव र्याली निकालिएको हो । शान्तिपूर्ण सद्भाव र्यालीमा सबै क्षेत्र तह र तप..
उद्योगी, समाजसेवी एवं राजनीतिक ७० वर्षीय हसन अन्सारीको परिवारमा ३९ जना सदस्य छ । यत्रो ठुलो परिवारका सबै सदस्य एउटै घरको छानामुनी बसोबास गरिरहेका छन् । संयुक्त परिवारको सबै सदस्य एउटै भान्सा र एउटै टेबलमा खानपिन गर्छन् । संयुक्त परिवारका अभिभावक हुन् उद्योगी, समाजसेवी एवं राजन..
सुनसरी जिल्लाको देवानगंज गाउँपालिकाबाट खलबलिएको जातीय एकतालाई कायम राख्नका लागि शुक्रवार विराटनगरमा सामाजिक सद्भाव र्याली निकालिने भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले बिहीबार विराटनगरमा आयोजना गरेको सर्वपक्षीय बैठकमा सहभागीबाट उठेको आवाजलाई सम्बोधन गर्न शुक्रवार विराटनगरमा..