विराटनगर भन्सार कार्यालयमा दुई दिन यता सयौँ कन्टेनर थन्किएका छन् । व्यापारी प्रतिष्ठानले दोस्रो तथा तेस्रो देशबाट आयात गरिएको सामान बोकेको कन्टेनर विराटनगर भन्सार कार्यालयमा थन्किएको हो । नेपाल सरकारले मङ्गलवारदेखि लागु हुने गरी दोस्रो तथा तेस्रो देशबाट नेपालमा आर्यात हुने साम..
विराट व्यापार संघको अध्यक्षमा प्रमोद कुमार अग्रवाल (जिन्दल) निर्वाचित भएका छन् । संघको केन्द्रीय कार्यालय विराटनगरमा रहेको छ । बुधवार विराटनगरमा सम्पन्न संघको २६औं साधारण सभा तथा १३औं अधिवेशनबाट अग्रवाल अध्यक्षमा निर्वाचित भएको हो । अग्रवाल यस अघि संघमा वरिष्ठ उपाध्यक्ष पदको जि..
मोरङ उद्योग व्यापार संघ विराटनगरले नेपाल सरकारलाई विश्वका देशसँग श्रमिक सम्झौता मात्र नभई व्यापारिक सम्झौता गर्न सुझाव दिएको छ । मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले मंगलबार विराटनगरमा सरकारको नेतृत्व गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित प्रतिनिधि सभाका सद..