नेपाल माहेश्वरी परिषद्का मूल सदस्य आनन्द मारु अखिल भारतवर्षीय माहेश्वरी महासभाको पूर्वाञ्चल संयुक्त मन्त्री पदमा निर्वाचित भएका छन् । महासभाको निर्वाचनमा खसेका कुल १४४ मतमध्ये मारुले ९४ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । मारु विगत ३५ वर्षदेखि सामाजिक तथा धार्मिक क्षेत्रमा..
विराटनगरका दुई जना युवाले नेपाल राष्ट्रिय मारवाडी युवा संगठनमा अध्यक्ष र महासचिव पदको जिम्मेवारी पाएका छन् । नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको असोज ३ र ४ गते नारायण घाटमा सम्पन्न पाँचौँ महाधिवेशनले विराटनगरका गोपाल अग्रवाललाई राष्ट्रिय अध्यक्ष र मोहित लालवानीलाई महासचिव पदमा..
भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा सहयोगका लागि मारवाडी युवा मञ्च विराटनगरले १ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ। मञ्चले नेपाल राष्ट्रिय मारवाडी युवा संगठन मार्फत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको हो। विपद्को कठिन परिस्थितिमा ब..