विराटनगरमा ३६ करोड रुपैयाँको लागतमा निर्माण भएको ईफराह आँखा अस्पताल सोमबारदेखि सञ्चालनमा आएको छ । ३६ करोड रुपैयाँ लागत मध्ये कृषि विकास बैंकले २६ करोड र ईफराह आँखा अस्पतालका सञ्चालक मो. जाकिर हुसेन दाजु भाइले १० करोड रुपैयाँ लगानी गरेका छन् । विराटनगर महानगरपालिकाको वडा नं. १५ ..
लायन्स क्लबको अन्तर्राष्ट्रिय फाउण्डेशनले सुनसरीको इटहरीमा १ करोड ७२ लाख रुपैयाँको लागतमा निर्माण गरेको साढे ३ तल्ले भवन माया घरको सोमबार उद्घाटन भएको छ । साढे ३ तल्ले भवनमा १५ कोठा रहेका छन् । प्रत्येक तल्लामा ५ कोठा र ३ वटा बाथरुम रहेको छ । लायन्स क्लबको अन्तर्राष्ट्रिय फाउण्..
अन्नपूर्णा राठी केवल इण्डष्ट्रिज प्रा.लि. विराटनगरले सामाजिक उत्तरदायित्व अन्तर्गत एक अपाङ्गता भएकी महिलालाई उपचार खर्च बापत ६० हजार रुपैयाँ सहयोग गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक युवा उद्यमी श्याम राठीले अपाङ्गता भएका महिला अनुजा शर्मा कामतलाई उपचार खर्च बापत ६० हजार रुपैया..
समाचार
सबै