सुनसरी जिल्लाको देवानगंज गाउँपालिकामा दुई समुदाय बिच भएको भिडन्तपछि सशस्त्र प्रहरीले गोली चलाएको घटनामा मर्नेको संख्या २ पुगेको छ । सशस्त्र प्रहरीले साउन १० गते आइतबार राती ९ः३० बजे देवानगंज गाउँपालिकाको वडा नं. ३ स्थित कप्तानगंजमा गोली चलाउँदा देवानगंज ४ का २५ वर्षीय ओमप्रकाश ..
कोशी प्रदेश सरकारले सुनसरी जिल्लाको देवानगन्ज–कप्तानगंज घटनाका मृतक परिवारलाई २ लाख र पीडित परिवारलाई जनही ५० हजार रुपैयाँका दरले क्षतिपूर्ति दिने घोषणा गरेको छ । सुनसरीको देवानगंज–कप्तानगंज घटनालाई लिएर कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बुधवार विराटनगरमा..
सुनसरी देवानगंज गोली काण्डको छानबिनको माँग गर्दै विश्व हिन्दु परिषद् नेपाल मोरङको युवा मोर्चाले मङ्गलवार विराटनगर बजार बन्द गराएका छन् । आइतबार राती सुनसरीको देवानगंजमा दुई समुदाय बिच भएको भिडन्तको क्रममा प्रहरीले गोली चलाउँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । १४ जना भन्दा बढ..