उद्योग संगठन मोरङले शुक्रवार विराटनगरमा तीन जना मजदुरलाई सम्मान गरेको छ । १३७औं श्रमिक दिवसको अवसरमा संगठनले तीनै जना मजदुरलाई सम्मान गरेको हो । विराटनगर स्थित उद्योग संगठन मोरङको हलमा श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, निवर्तमान..
२ सय ५० करोड रुपैयाँको लगानीमा निर्माण भएको विराटनगरको ५ तारे होटेल लेमन ट्री प्रिमियरका सञ्चालकले सञ्चार माध्यम मार्फत कोठा सार्वजनिक गरेका छन् । होटेल लेमन ट्री प्रिमियर विराटनगरको पहिलो पाँच तारे होटेल हो । होटेलका सञ्चालक विकास चौधरी, विनय चौधरी, कविन श्रेष्ठ, प्रशान्त ताते..
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का श्रीमती सविना काफ्ले विराटनगर आउँदै छन् । सविना काफ्लेको माइती मोरङको उर्लाबारीमा रहेको छ । तर उनी माइती जानका लागि नभई महिला नेतृत्व सम्मेलनमा सहभागिता जनाउन विराटनगर आउन लागेकी हुन । नेपाल उद्योग परिसंघको कोशी प्रदेश समितिले वैशाख २१ ग..