सुनसरी देवानगंज गोली काण्डको छानबिनको माँग गर्दै विश्व हिन्दु परिषद् नेपाल मोरङको युवा मोर्चाले मङ्गलवार विराटनगर बजार बन्द गराएका छन् । आइतबार राती सुनसरीको देवानगंजमा दुई समुदाय बिच भएको भिडन्तको क्रममा प्रहरीले गोली चलाउँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । १४ जना भन्दा बढ..
विराटनगरमा ३६ करोड रुपैयाँको लागतमा निर्माण भएको ईफराह आँखा अस्पताल सोमबारदेखि सञ्चालनमा आएको छ । ३६ करोड रुपैयाँ लागत मध्ये कृषि विकास बैंकले २६ करोड र ईफराह आँखा अस्पतालका सञ्चालक मो. जाकिर हुसेन दाजु भाइले १० करोड रुपैयाँ लगानी गरेका छन् । विराटनगर महानगरपालिकाको वडा नं. १५ ..
लायन्स क्लबको अन्तर्राष्ट्रिय फाउण्डेशनले सुनसरीको इटहरीमा १ करोड ७२ लाख रुपैयाँको लागतमा निर्माण गरेको साढे ३ तल्ले भवन माया घरको सोमबार उद्घाटन भएको छ । साढे ३ तल्ले भवनमा १५ कोठा रहेका छन् । प्रत्येक तल्लामा ५ कोठा र ३ वटा बाथरुम रहेको छ । लायन्स क्लबको अन्तर्राष्ट्रिय फाउण्..