कोशी प्रदेशमा १ खर्ब ५२ अर्ब १६ करोड रुपैयाँ लगानी भित्रिएका छन् । कोशी प्रदेश सरकारले आयोजना गरेको पहिलो लगानी सम्मेलन मार्फत १ खर्ब ५२ अर्ब १६ करोड रुपैयाँ लगानी भित्रिएको हो । कोशी प्रदेश सरकारले २०८२ साल वैशाख १८ र १९ गते विराटनगरमा आयोजना गरेको लगानी सम्मेलनको समापन समारोह..
कोशी प्रदेश लगानी सम्मेलनमा शुक्रवार समूहगत छलफल भएका छन् । कोशी प्रदेश सरकारले आयोजना गरेको पहिलो लगानी सम्मेलनको दोस्रो अर्थात अन्तिम दिन शुक्रवार विराटनगरको बिग होटेल र रत्ना होटेलमा स्वदेशी र विदेशी सहित गैर आवासीय नेपाली लगानी कर्ता र विज्ञ विच लगानी भित्र्याउने विषयमा समू..
कोशी प्रदेशको राजधानी विराटनगरमा बिहीबारदेखि २ दिने लगानी सम्मेलन सुरु भएको छ । कोशी प्रदेश सरकारले आयोजना गरेको पहिलो लगानी सम्मेलनमा स्वदेशी, विदेशी र गैर आवासीय नेपालीहरूको सहभागिता रहेका छन् । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कोशी प्रदेशका मुख्य मन्त..